25
likes
3
comments
daily view 0
monthly view 0
Live Analytics
Comments 0
Heart Health: छाती दुख्दा 'ग्यास्ट्रिक' ठानेर ज्यान गुमाउँदै नेपाली! बच्ने कसरी? | Dr. Rajendra Koju Analytics Table
Income Estimates for Heart Health: छाती दुख्दा 'ग्यास्ट्रिक' ठानेर ज्यान गुमाउँदै नेपाली! बच्ने कसरी? | Dr. Rajendra Koju
Based on this YouTube video's total view count of 6.82K views and industry-standard rates, the estimated total earning is $5 - $14 through ad revenue. Historical data is not yet available to calculate daily, weekly, or monthly averages.
About Heart Health: छाती दुख्दा 'ग्यास्ट्रिक' ठानेर ज्यान गुमाउँदै नेपाली! बच्ने कसरी? | Dr. Rajendra Koju
Explore Heart Health: छाती दुख्दा 'ग्यास्ट्रिक' ठानेर ज्यान गुमाउँदै नेपाली! बच्ने कसरी? | Dr. Rajendra Koju with 6,826 views, 25 likes, and 3 comments. Experience the impact of this video content that has captured audience attention.
Heart Attack हुँदा के गर्ने, के नगर्ने? सबैले जान्नैपर्ने कुरा | Prof. Dr. Rajendra Koju | Heart Health हृदयघात (Heart Attack) कुनै पनि समयमा जोकोहीलाई पनि हुन सक्छ। हृदयघात हुनुभन्दा अगाडि शरीरले के-कस्ता संकेतहरू दिन्छ? हृदयघातको लक्षण देखिनेबित्तिकै के गर्ने र के कदापि नगर्ने? स्वस्थ मुटुका लागि कस्तो जीवनशैली अपनाउने? यसै विषयमा केन्द्रित रहेर वरिष्ठ मुटुरोग विशेषज्ञ Prof. Dr. Rajendra Koju सँग गरिएको फलदायी र जीवनरक्षक कुराकानी प्रस्तुत गरेका छौँ। मुटु स्वास्थ्य सम्बन्धी यी महत्वपूर्ण जानकारीहरू हेर्नुहोस् र आफ्ना प्रियजनहरूलाई पनि सेयर गर्नुहोस्। Show: The Health show session-2, Eposide- 09 👤 Guest: Dr. Prof. Dr. Rajendra Koju | Cardiologist / Professor | dhulikhel hospital 🎙️ Host / Concept: Sanjita Khanal 🎥 Editing & VFX: Dipendra KC 🌐 Digital Partner: Healthbani.com 🎬 Producer: Balanced Media Pvt. Ltd. 🤝 Supported by: True Derma and Om Hospital ✨ Special Thanks: Sushant Murarka, Raju Pudasaine, Binod Adhikari नेपालमा छाती दुख्दा ग्यास्ट्रिक भन्दै औषधि खाएर बस्ने बानीले धेरैको अकालमै ज्यान गइरहेको छ। कम उमेरमै किन हृदयघात (Heart Attack) बढिरहेको छ? मुटुको दुखाइ र ग्यास्ट्रिक वा तनावको दुखाइ कसरी छुट्याउने? आकस्मिक हृदयघातबाट कसरी जोगिने? यस विषयमा धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. राजेन्द्र कोजु (Prof. Dr. Rajendra Koju) सँग गरिएको यो विशेष कुराकानी। 📌 Timestamps: 00:00 - मुख्य हाइलाइट्स 02:25 - डा. राजेन्द्र कोजुसँग कुराकानीको सुरुवात 03:14 - मुटु र मनको सम्बन्ध: मुटु कसरी दुख्छ? 05:26 - अत्यधिक तनाव र उच्च रक्तचापको असर 08:06 - युवा र महिलाहरूमा हृदयघात किन बढ्दै छ? 11:04 - मुटु बचाउन जीवनशैलीमा गर्नुपर्ने सुधार 12:31 - स्वस्थ देखिने मानिसमा किन हुन्छ 'सडेन कार्डियाक डेथ'? 15:47 - मुटुको चेकजाँच (ECG, Echo, TMT, Angiography) 17:56 - हिँडाइले मुटुलाई कसरी जोगाउँछ? (१०,००० स्टेप्सको भ्रम) 23:22 - पुरुष र महिलाको मुटुको साइज फरक हुन्छ? 25:25 - मुटु दुखेको र मन दुखेको कसरी छुट्याउने? 28:07 - ग्यास्ट्रिक ठानेर बस्दा हुने भयानक खतरा 29:37 - छाती दुखेपछि कति समयभित्र अस्पताल पुग्ने? (Golden Hour) 32:00 - घरमै हृदयघात भए परिवारले के गर्ने? 35:15 - गाँजाको पात खाँदा हृदयाघात भएको घटना 37:25 - छाती दुख्दा एस्पिरिन (Aspirin) खाने कि नखाने? 41:52 - युवापुस्तामा भ्यापिङ (Vape) र हुक्काको प्राणघातक असर 44:09 - प्याकेटका खाना र चिनीले कसरी बिगार्दैछ मुटु? 52:50 - मुटुलाई चाहिने सही खाना: प्लेट रुल (The Plate Rule) 57:20 - मुटु सधैं स्वस्थ राख्ने ३ मूल मन्त्र 🔔 भिडियो मन परेमा Like, Share र Channel लाई Subscribe गर्न नबिर्सिनुहोला! #HeartAttack #HeartHealth #DrRajendraKoju #NepaliHealthTips #HealthNepal #NepaliHealthTips #HealthNepal #MutuRog #DrRajendraKojuInterview #HealthAwarenessNepal
About YouTube Real-Time View Count
With SocialCounts.org’s view counter, track your YouTube video’s live view count and YouTube likes count in real time with fast, reliable updates.
Watch every YouTube video live view count rise with our real-time YouTube views tracker—built for accuracy and minimal delay.
Follow YouTube real time views as they happen, using our dedicated view counter for YouTube videos.
Get up-to-date live view count on YouTube and see real-time growth with SocialCounts.org’s smart tracking tools.
Embed Widget
Parameters:
fullscreen=true- Fullscreen countergraph=true- Live graph chartcounter=0/1/2- Select counter (0=likes, 1=views, 2=comments)
URL
Click to copy the embed URL to your clipboard

