Share

Live Analytics

Comments 0

यहाँ सम्म आइपुग्यौँ येशूको मायाले (Yaha samma aaipuyo yeshu ko maya lea ) Analytics Table

Income Estimates for यहाँ सम्म आइपुग्यौँ येशूको मायाले (Yaha samma aaipuyo yeshu ko maya lea )

Based on this YouTube video's total view count of 28.0K views and industry-standard rates, the estimated total earning is $20 - $56 through ad revenue. Historical data is not yet available to calculate daily, weekly, or monthly averages.

About यहाँ सम्म आइपुग्यौँ येशूको मायाले (Yaha samma aaipuyo yeshu ko maya lea )

Explore यहाँ सम्म आइपुग्यौँ येशूको मायाले (Yaha samma aaipuyo yeshu ko maya lea ) with 28,051 views, 473 likes, and 31 comments. Experience the impact of this video content that has captured audience attention.

This song was sang during Sunday service at Evangelical Holy Church. Ganga Jamuna Mu. 02,Tawal Dhading. Be blessed ! and enjoy with our song. God bless you all. केटा ः यहाँ सम्म आईपुग्यौँ येशुको मायाले परमेश्वरलाई धन्यबाद उनैको कृपाले जिन्दगीको घाम छायाँ गोरेटोहरुमा ड्यो¥याउनुभो प्रभुले हामीलाई यहाँ सम्म केटी ः यहाँ सम्म आईपुग्यौँ येशुको मायाले परमेश्वरलाई धन्यबाद उनैको कृपाले जिन्दगीको घाम छायाँ गोरेटोहरुमा ड्यो¥याउनुभो प्रभुले हामीलाई यहाँ सम्म सबै ः (हामी सबै मिली गरौँ येशुको महिमा, हामी सबै मिली चढाऔँ उहाँलाई महिमा)२ सबै ः यहाँ सम्म आईपुग्यौँ येशुको मायाले.ए परमेश्वरलाई धन्यबाद उनैको कृपाले जिन्दगीको घाम छायाँ गोरेटोहरुमा ड्यो¥याउनुभो प्रभुले हामीलाई यहाँ सम्म केटी ः हाम्रो आत्मिक यात्रा अझै हिँड्नु बाँकी छ, ख्रीष्टको सुन्दरता.ले हामी सजिनुछ हेहे हेहे हेहे आहाहा....आ केटा ः हाम्रो आत्मिक या.त्रा अझै हिँड्नु बाँकी छ, ख्रीष्टको सुन्दरताले हामी सजिनुछ सबै ः (परमेश्वरलाई धन्यबाद हाम्रो यो जीवनमा स्तुति आराधना येशुलाई महिमा)२ सबै ः यहाँ सम्म आईपुग्यौँ येशुको मायाले परमेश्वरलाई धन्यबाद उनैको कृपाले केटा ः परमेश्वरको राज्य मिली फैलाउनुछ, हाम्रो पालको डोरी अझै तन्काउनुछ हेहे हेहे हेहे आहाहा....आ केटी ः परमेश्वरको राज्य मिली फैलाउनु.छ हाम्रो पालको डोरी अझै तन्काउनु.छ सबै ः (मण्डली हामी अघि बढाँै आत्माको शक्तिमा, येशुको सुवास्ना फैलाऔँ मिली..इ सबैमा)२ सबै ः यहाँ सम्म आईपुग्यौँ येशुको मायाले.ए परमेश्वरलाई धन् न्य.बाद उनैको कृपाले जिन्दगीको घाम छायाँ गोरेटोहरुमा ड्यो¥याउनुभो प्रभुले हामीलाई यहाँ सम्म (हामी सबै मिली गरौँ येशुको महिमा, हामी सबै मिली चढौँ उहाँलाई महिमा)२

About YouTube Real-Time View Count

With SocialCounts.org’s view counter, track your YouTube video’s live view count and YouTube likes count in real time with fast, reliable updates.

Watch every YouTube video live view count rise with our real-time YouTube views tracker—built for accuracy and minimal delay.

Follow YouTube real time views as they happen, using our dedicated view counter for YouTube videos.

Get up-to-date live view count on YouTube and see real-time growth with SocialCounts.org’s smart tracking tools.

Embed Widget

Parameters:

  • fullscreen=true - Fullscreen counter
  • graph=true - Live graph chart
  • counter=0/1/2 - Select counter (0=likes, 1=views, 2=comments)
URL

Click to copy the embed URL to your clipboard