58
likes
13
comments
daily view 0
monthly view 0

Share

Live Analytics

Comments 0

Prakash saput new song mero pani haina ra yo desh lyrics || मेरो पनि हैन र ?यो देश [ LYRICS ] Analytics Table

Income Estimates for Prakash saput new song mero pani haina ra yo desh lyrics || मेरो पनि हैन र ?यो देश [ LYRICS ]

Based on this YouTube video's total view count of 1.27K views and industry-standard rates, the estimated total earning is $1 - $3 through ad revenue. Historical data is not yet available to calculate daily, weekly, or monthly averages.

About Prakash saput new song mero pani haina ra yo desh lyrics || मेरो पनि हैन र ?यो देश [ LYRICS ]

Explore Prakash saput new song mero pani haina ra yo desh lyrics || मेरो पनि हैन र ?यो देश [ LYRICS ] with 1,273 views, 58 likes, and 13 comments. Experience the impact of this video content that has captured audience attention.

orignal video:-https://m.youtube.com/results?sp=mAEA&search_query=mero+pani+hoina+ra+yo+desh&f=co Background souce:- Facebook Font:- Ananda akshyar Song name:- Mero pani haina ra yo desh Mero Pani Haina Ra Yo Desh Lyrics यही देशको सिमा भित्र मैले जन्म लिए गोर्खालिको सन्तान भनि घ,गर्व गर्या थिए जन्माएको आमाले हो घाँस काट्दा काट्दै बाउको जीवन यसै गयो दु:ख साट्दा साट्दै हामीलाई के नै सुख छ र सक्नेले गर नसक्ने पर तर मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? (हो हो हो हो हो हा हा हा हा हा ) घर खेत लग्यो पहिरोले छैन खानि अन्न अन्न छैन भन्ने कुरा कता जानु भन्न बरु जन्म लिन पर्नी जापान जर्मन चाईना नेपालमा जन्म लेर कहिल्यै सुख पाईन हामीलाई के नै सुख छ र सक्नेले गर नसक्ने पर तर मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? भूगोल पनि विकट मेरो जाति पनि तल्लो एकै बारको यो जिन्दगि बनाइदिया खल्लो ठूलालाई चैन शाहिबाउ सानालाई एन के के तन्त्र आयो भन्छन मलाई आया छैन हामीलाई के नै सुख छ र सक्नेले गर नसक्ने पर तर मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? (हा हा हा हा हा हा हा हा ला ला ला ला ला ला ला ला ) नेपालमै बसम भनि छैन रोजगारी सात समुन्द्र तरी गए मुटु गाठो पारि आत्म सम्मान बेचि बेची बिदेशी गुलाम देश सम्झेर रुन्छ मन कसो गरि भुलाम हामीलाई के नै सुख छ र सक्नेले गर नसक्ने पर तर मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? खेति पाति गरम भने जग्गा जमिन छैन जागिर गरमा ब्यापार गरम ठाँउमा मान्छे भइन अर्ब खर्ब बजेट आउछ केले खान्छ केले मेरो जीवन साईकल सँगै थोत्रो सिसि ले ले हामीलाई के नै सुख छ र सक्नेले गर नसक्ने पर तर मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? टाठो बाठो मान्छेलाई त् यो देश फेरि सहि हो हामि जस्तो नागरिक त अनागरिक भईयो कैले होला भने जस्तो नयाँ नेपाल आउनि जे जे भनि जस्तो भनि देशकै माया लाउनि हामीलाई के नै सुख छ र सक्नेले गर नसक्ने पर तर मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ? मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र ?

About YouTube Real-Time View Count

With SocialCounts.org’s view counter, track your YouTube video’s live view count and YouTube likes count in real time with fast, reliable updates.

Watch every YouTube video live view count rise with our real-time YouTube views tracker—built for accuracy and minimal delay.

Follow YouTube real time views as they happen, using our dedicated view counter for YouTube videos.

Get up-to-date live view count on YouTube and see real-time growth with SocialCounts.org’s smart tracking tools.

Embed Widget

Parameters:

  • fullscreen=true - Fullscreen counter
  • graph=true - Live graph chart
  • counter=0/1/2 - Select counter (0=likes, 1=views, 2=comments)
URL

Click to copy the embed URL to your clipboard