Share

Live Analytics

Comments 0

हेर्दै अचम्म, माटो विना पानीमा तरकारी खेती ! घरको छतमै घना जंगल ! Aquaponics Technology In Nepal Analytics Table

Income Estimates for हेर्दै अचम्म, माटो विना पानीमा तरकारी खेती ! घरको छतमै घना जंगल ! Aquaponics Technology In Nepal

Based on this YouTube video's total view count of 213K views and industry-standard rates, the estimated total earning is $150 - $427 through ad revenue. Historical data is not yet available to calculate daily, weekly, or monthly averages.

About हेर्दै अचम्म, माटो विना पानीमा तरकारी खेती ! घरको छतमै घना जंगल ! Aquaponics Technology In Nepal

Explore हेर्दै अचम्म, माटो विना पानीमा तरकारी खेती ! घरको छतमै घना जंगल ! Aquaponics Technology In Nepal with 213,586 views, 3,935 likes, and 165 comments. Experience the impact of this video content that has captured audience attention.

#samacharpati #samacharpati #OmBahadurThapa #Aquaponics Contact Om Bahadur Thapa (ओम बहादुर थापा) : 9867726509 हेर्दै अचम्म, माटो विना पानीमा तरकारी खेती ! घरको छतमै घना जंगल स्याङजाका एक ब्याक्तिले पानी र गिटीमा तरकारी खेती गरेर सवैलाई अचम्म पारेका छन। माटोमा मात्र तरकारी खेती गरेको देखेका हामीलाई यो कुरा सुन्दैमा पनि अचम्म लाग्छ। तर स्याङजा गल्याङ ३ तल्लो गल्याङका ४० वर्षिय ओम थापाले भने पानी र गिटीमा आक्वापोनिक्स बिधीबाट माछा र तरकारी खेती गरेर अचम्मित पारेका छन। थापाले ५ आना जग्गामा रहेको आफ्नो घरको अण्डर ग्राउण्डमा ५ वटा पोखरी निर्माण गरी माछा पालेका छनभने घरको छतमा गिटी र पाइपमा तरकारी खेतीको शुरुवात गरी सवैलाई अच्चम पारेका छन। गिटी, थर्मोकल र पाइपमा पानीमाथी गरिने यो खेतीलाई आक्वापोनिक्स प्रविधीको खेती भनिने थापाले बताए। अर्गानिक उन्मुख, विषादी रहित तरिकाको यो खेती थापाले यु ट्युव हेरेर सिको गरी ब्यवहारमा उतारेको बताएका छन्। बिना माटो पानी र गिटीमा गरिने खेती हाइड्रोपोनिक्स र एरोपोनिक्स बिधीबाट यो खेती गर्न सकिने भएतापनि थापाले आक्वापोनिक्स बिधीको खेतीको सुरुवात गरेका हुन। यो खेतीको सुरुवातमा थापाले घरको अण्डरग्राउण्डमा रोहु, नैनी, कमन कार्प, ग्रास कार्प जातका माछा पालन गरिरहेका छनभने छतमा गिटी, थर्मोकल र पाइपमा काउली बन्दा,साग , टमाटर, स्ट्रवेरी , आलु, पुदिना लगायतका तरकारीहरु लगाएका छन। थापाले माछा पालेको पोखरीको पानी दुइवटा मोटरको सहायताले छतमा रहेको गिटी, थर्मोकल र पाइपमा लगाउने गरेका छन । Aquaponics Technology In Nepal, Om Bahadur Thapa Galyang Syangja के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9856011200 वा फेसबुक अकाउण्ट https://www.facebook.com/pralhadchandraghimire मा क्लिक गरी म्यासेज छोड्नुहोला । Presenter : Pralhad Chandra Ghimire Guest : Om Bahadur Thapa, Galyang Syangja. Camera/Edit : Robart Ghimire **CONTACT US** Pokhara Media Club Pvt.Ltd, Pokhara, Nepal Phone : +97761468012, 9856011200 Email : [email protected] Facebook : https://www.facebook.com/samacharpati/ #samacharpati #samacharpati #samacharpati

About YouTube Real-Time View Count

With SocialCounts.org’s view counter, track your YouTube video’s live view count and YouTube likes count in real time with fast, reliable updates.

Watch every YouTube video live view count rise with our real-time YouTube views tracker—built for accuracy and minimal delay.

Follow YouTube real time views as they happen, using our dedicated view counter for YouTube videos.

Get up-to-date live view count on YouTube and see real-time growth with SocialCounts.org’s smart tracking tools.

Embed Widget

Parameters:

  • fullscreen=true - Fullscreen counter
  • graph=true - Live graph chart
  • counter=0/1/2 - Select counter (0=likes, 1=views, 2=comments)
URL

Click to copy the embed URL to your clipboard