2,806
likes
139
comments
daily view 0
monthly view 0

Share

Live Analytics

Comments 0

घेरावन्दीमा रबि लामिछाने र धुर्मुस ( LIVE Video) Analytics Table

Income Estimates for घेरावन्दीमा रबि लामिछाने र धुर्मुस ( LIVE Video)

Based on this YouTube video's total view count of 135K views and industry-standard rates, the estimated total earning is $95 - $271 through ad revenue. Historical data is not yet available to calculate daily, weekly, or monthly averages.

About घेरावन्दीमा रबि लामिछाने र धुर्मुस ( LIVE Video)

Explore घेरावन्दीमा रबि लामिछाने र धुर्मुस ( LIVE Video) with 135,376 views, 2,806 likes, and 139 comments. Experience the impact of this video content that has captured audience attention.

यी हुन् राज्यका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने तपाई हाम्रा लागी योगदान गर्ने १०० जना ! :: आफुले मन पराएको मान्छेको फोटो देख्दा त कस्तो हुन्छ अझ त्यहि व्यक्ति आफ्नै नजिक पाउँदा सोच्नुहोस खुसीको सिमा सायद पोखराको माछापुच्छ्रे भन्दा अग्लो हुनेछ भनौँ त्यो भन्दा ठुलो हुने छ । हो पोखरामा आफ्नो जिवन भर राज्यका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने एक सयलाई सम्मान गर्ने क्रममा पोखरा आएका ति व्यक्तिसंग धेरैले आफ्नो मोबाईलमा सेल्फि कैद गरेका छन् । ति व्यक्ति पोखरा आउदा स्वागतका लागि सडक छेउमा बसेकाले आफ्नो क्यामरामा उनिहरुको अनुहार पार्न धेरैनै मिहेनत गरेका थिए । हो यहि रहेछ माया । यहि रहेछ विश्वास र भरोसा । लायन्स क्लबले पोखरामा आयोजना गरेको सम्मान तथा रथारोहण कार्यक्रममा यस्तै महशुस भयो । त्यसमा पनि कार्यक्रममा रवि लामिछाने, धुर्मुस र मह जोडीलाई मानिसले घेरे, कारण आफ्नो मनमा बसेको आफ्नो आइडलसंग एउटा भएपनि सेल्फि खिचौँ । बस यति मात्र थियो उनिहरुको ध्यान । भनौँ एकछिन् रवि लामिछाने लगायतका विशिष्ठ व्यक्तिहरु एकछिन पोखरेलीको घेराउमा नै परे अनि मज्जाले उनीहरुसंगको सेल्फी मोबाइलमा कैद गरे । .............. Samacharpati.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). #samacharpati For more news and videos Please visit: http://www.samacharpati.com/ Connect with us via Social media Facebook : https://www.facebook.com/samacharpati/ Twitter : https://twitter.com/samacharpati #samacharpati

About YouTube Real-Time View Count

With SocialCounts.org’s view counter, track your YouTube video’s live view count and YouTube likes count in real time with fast, reliable updates.

Watch every YouTube video live view count rise with our real-time YouTube views tracker—built for accuracy and minimal delay.

Follow YouTube real time views as they happen, using our dedicated view counter for YouTube videos.

Get up-to-date live view count on YouTube and see real-time growth with SocialCounts.org’s smart tracking tools.

Embed Widget

Parameters:

  • fullscreen=true - Fullscreen counter
  • graph=true - Live graph chart
  • counter=0/1/2 - Select counter (0=likes, 1=views, 2=comments)
URL

Click to copy the embed URL to your clipboard