2
likes
0
comments
daily view 0
monthly view 0
Live Analytics
Comments 0
भोटेकोशी बाढी : बिकास मोडेल | Dr. Deepak Chaudhary | EP 14 | Development Gaps Analytics Table
Income Estimates for भोटेकोशी बाढी : बिकास मोडेल | Dr. Deepak Chaudhary | EP 14 | Development Gaps
Based on this YouTube video's total view count of 805 views and industry-standard rates, the estimated total earning is $1 - $2 through ad revenue. Historical data is not yet available to calculate daily, weekly, or monthly averages.
About भोटेकोशी बाढी : बिकास मोडेल | Dr. Deepak Chaudhary | EP 14 | Development Gaps
Explore भोटेकोशी बाढी : बिकास मोडेल | Dr. Deepak Chaudhary | EP 14 | Development Gaps with 805 views, 2 likes, and 0 comments. Experience the impact of this video content that has captured audience attention.
#developmentgaps #bhotekhoshibadi #bhotekoshibadhiinformation #deepakchaudhary #bhotekoshitrisuli #भोटेकोशी–त्रिशूली बाढी र विनाशपछि विकासको मोडेललाई कसरी बुझ्ने? यस सम्बन्धमा कहाँ कहाँ ग्यापहरु देखिए? o यसले नेपालको समग्र विकास मोडल, पूर्वाधार तथा बस्ती विकास, जलवायु परिवर्तन, विपद् पूर्वतयारी र विकास आयोजनाको दिगोपनाबारे गम्भीर प्रश्न उठाएको छ। o भोटेकोशी–त्रिशूलीको अनुभवले विकास र विपद् व्यवस्थापनलाई अलग–अलग होइन, एउटै रणनीतिक विकास प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने स्पष्ट सन्देश दिएको छ। o यसलाई शुद्द प्राकृतिक विपद् मात्रका रूपमा हेर्ने कि विकास आयोजना, पूर्वाधारको जोखिम, जलवायु परिवर्तन, विपद् पूर्वतयारी र सुरक्षित विकासबीचको सम्बन्धका रूपमा हेर्ने भन्ने कुरा हो । विपद् → अनुसन्धान → नीति सुधार → Build Back Better/Human Safety → Resilient Development(उत्थानशील विकास) • विकासका लागि जलविद्युत्, सडक, पुल र अन्य पूर्वाधार आवश्यक छन्, तर जोखिम मूल्याङ्कन, सुरक्षित डिजाइन, वातावरणीय संवेदनशीलता र पूर्वसूचना प्रणालीबिना विकास आफैं जोखिमको स्रोत बन्न सक्छ। त्यसैले यस घटनाबाट पुनर्निर्माण मात्र होइन, Build Back Better को अवधारणाअनुसार अझ सुरक्षित, उत्थानशील र जलवायु–अनुकूल पूर्वाधार निर्माण गर्ने अवसर लिनुपर्छ। #भोटेकोशी बाढीका कारण र अन्य बाढीका कारण जलविधुत क्षेत्रमा ब्यापक क्षति भएको कुरा आएको छ । जलविधुत विकासमा यसको प्रभाव के कस्तो हुन सक्छ? बाढीपहिरोको क्षतिले नेपालको जलविद्युत विकासमा अल्पकालीन रूपमा ठूलो असर पार्न सक्छ। o आयोजना, पहुँचमार्ग, पुल, Transmission Line तथा अन्य पूर्वाधारमा क्षति हुँदा विद्युत उत्पादन, प्रसारण र आयोजनाको निर्माण तथा सञ्चालन प्रभावित बनेको । o कतिपय आयोजना क्षतविक्षत भएका छन् । उचित बिमा नपाए क्षतिग्र्रस्त आयोजना मर्मत गर्ने नगर्ने भन्ने कुरा आउन सक्छ । वा त्यसलाई नया ढंगले जाने हो कि भन्ने कुरा उठन सक्छ । यि अस्पष्टताका कुराहरु छन् । o लगानीको कुरा छ । यसले लगानीको जोखिम, बीमा लागत र पुनर्निर्माणको वित्तीय भारका कुराहरु छन् । o सबैभन्दा ठूलो सवाल अब जलाशय आयोजना बनाउने कि नबनाउने भन्ने कुरा उठनेछ । बनाउने हो भने सुरक्षाका मापदण्डहरु नया ढंगले निधारण गर्नु पर्नेछ । यि चुनौतिहरु छन् । o तर जलविद्युत एक मात्र आर्थिक मेरुदण्ड भएकोले निितगत रुपमा यसलाई तत्काल चिर्न आवश्यक छ । यसलाई अझ रुपमा लान आवश्यक छ । विपद् → विकास क्षति → governance gap → resilience → Build Back Better #भोटेकोशी बाढी र अन्य बाढीका कारण क्षतिपछि विजुली उत्पादनमा घटेको छ । के अब नेपालले लोड सेडिगं भोग्नु पर्ने हुन सक्छ? अहिले नै तालिका सहितको लोडसेडिगं होला भन्न सकिन्न । तर देशले विधुत आपूर्तिमा दबाब झेल्नु पर्ने निश्चित छ । काठमाडौंमा विधुत आपूर्ति भरपर्दो बनाउन मेहनत गर्नु पर्नेछ । यसको मूल्य ग्रामिण र तराईका औद्योगिक क्षेत्रहरुले केही विधुत आपूर्तिमा समस्याको सामना गर्नु पर्ने हुन सक्छ । १३ जलविद्युत् आयोजनासहित करिब ७८३ मेगावाट क्षमताका आयोजना प्रभावित भएको तथ्यांक छ । यसमा उत्पादन हुदै आएका करिब ४३० मेगावाट विजुली उत्पादन बन्द छन, बाँकी निकट भविष्यमा उत्पादनमा जाने सम्भावना थियो । प्रसारण लाइन र सबस्टेसनसमेत क्षतिग्रस्त भएका छन् . करिब 176.1 MW क्षमताको विद्युत् evacuation प्रभावित भएको छ। मुख्य कुरा बाढीबाट क्षतिग्रस्त उत्पादन र प्रसारण प्रणालीलाई हिउँदअघि पुनर्स्थापना गर्न सकिन्छ कि सकिदैन भन्ने हो "नेपाल विद्युत प्राधिकरणको हालको वेबसाइटमा रहेको 'लाइभ इनर्जी ड्यासबोर्ड' अनुसार कुल प्रणालीगत उच्चतम माग ३,२१५ मेगावाट र राष्ट्रिय उच्चतम माग २,४३३ मेगावाट रहेको देखिन्छ। स्थानीय मर्मतसम्भार र ट्रिपिङ र हिउँदको मौसमी प्रभावले यसमा तलमाथि हुन सक्छ । भारतबाट करिब ११०० मेगावाट विजुली आयात गर्ने भनिएको छ ।
About YouTube Real-Time View Count
With SocialCounts.org’s view counter, track your YouTube video’s live view count and YouTube likes count in real time with fast, reliable updates.
Watch every YouTube video live view count rise with our real-time YouTube views tracker—built for accuracy and minimal delay.
Follow YouTube real time views as they happen, using our dedicated view counter for YouTube videos.
Get up-to-date live view count on YouTube and see real-time growth with SocialCounts.org’s smart tracking tools.
Embed Widget
Parameters:
fullscreen=true- Fullscreen countergraph=true- Live graph chartcounter=0/1/2- Select counter (0=likes, 1=views, 2=comments)
URL
Click to copy the embed URL to your clipboard

