898
likes
155
comments
daily view 0
monthly view 0
Live Analytics
Comments 0
Aajako Bachan September 26 | ‘जेसुकै’ | Analytics Table
Income Estimates for Aajako Bachan September 26 | ‘जेसुकै’ |
Based on this YouTube video's total view count of 4.80K views and industry-standard rates, the estimated total earning is $3 - $10 through ad revenue. Historical data is not yet available to calculate daily, weekly, or monthly averages.
About Aajako Bachan September 26 | ‘जेसुकै’ |
Explore Aajako Bachan September 26 | ‘जेसुकै’ | with 4,802 views, 898 likes, and 155 comments. Experience the impact of this video content that has captured audience attention.
सोमवार, सेप्टेम्बर २६, असोज १० ‘यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर ।’ —फिलिप्पी ४ः८ ‘जेसुकै’ हाम्रो मनलाई कसरी खुवाउने भनेर हामीलाई निर्देशन दिन प्रेरित पावलले यस्तो लेखेका छन्ः ‘जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम–योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यि नै कुराका विचार गर ।’ जोन ओर्टबर्ग लेख्छन्ः ‘त्यस आज्ञामा उल्लेखनीय शब्द जे कुरो वा जेसुकै हो । हाम्रो मनले सधैं कुनै रूपमा आकार प्राप्त गरिरहेको वा प्रभावित भइरहेको हुन्छ, तर हामीसँग फलवन्त हुने मनको खोजी गर्ने ठूलो स्वतन्त्रता छ । सबै प्रकारका पूmलहरूमा रस भेट्टाउन सक्ने मौरीको रूपमा, हामी अब स्वतन्त्र छौं– अझ हामीलाई त आफ्नो मनलाई असल विचारहरू खुवाउन आज्ञा पनि गरिएको छ । बाइबल आफैले हामीलाई हाम्रो मनलाई खुवाउनको लागि बाइबलभन्दा बाहिर हेर्न आदेश दिएको छ । ‘जुन कुरा प्रेमयोग्य छ’ भन्ने वाक्यांशमा हामी एक क्षण मनन गरौं । तपाईं ‘प्रेमयोग्य’ कुनै कुराको बारेमा सोच्नुहोस् । सूर्यास्त । मनपर्ने उपन्यास...तपाईंले प्रेम गर्ने व्यक्तिको मुहार । तपाईंलाई नाच्न मन लगाउने संगीत । तपाईंको मनलाई एक क्षणको लागि त्यसमै बस्न दिनुहोस् । त्यसतर्फ आफ्नो मानसिक ध्यान केन्द्रित गर्नुहोस् । तपाईंले भर्खरै बाइबल पालन गर्नुभयो । त्यो ‘महत्तवपूर्ण छ ।’ तपाईंले भर्खरै आफ्नो मनलाई पवित्र आत्माको प्रवाहको लागि अलिकति खोलिदिनुभयो... पवित्र आत्माको लक्ष्य भनेको क्रोधित व्यवहारलाई दबाउनका लागि तपाईंलाई दक्ष बनाउनु होइन । यो त तपाईंको लागि पवित्र आत्माद्वारा निर्देशित, सत्यतामा आधारित, जीवनदायी विचार र भावनाहरूको निरन्तर बढ्दो प्रवाह भएको मन सृजना गर्नुचाहिँ हो । जब हामी श्रेष्ठ कुराको बारेमा पढ्छौं, जब हामी कुनै प्रशंसनीय कुरा देख्छौं, मनोवैज्ञानिक जोनाथन हाइड्टले भनेझैं हामीले ‘उचाइ’ अनुभव गर्छौं । हामीले वास्तवमै हाम्रो छातीमा हल्का विस्तार महसुस गर्छौं; हामीले हाम्रो शरीरमा हलुका महसुस गर्छौं । हाम्रा भावनाहरू प्रेरित हुन्छन्, अनि हामी अझै उत्कृष्ठ बन्न चाहन्छौं । त्यो धर्मशास्त्रको आज्ञाकारिताको रूपमा गनिन्छ । त्यो आत्मिक कुरा हो ।’ यसकारण जे कुरा असल छ, त्यसकै बारेमा विचार गर्नुहोस् । आत्मिक भोजनः गन्ती २९ः१–६ मत्ती २४ प्रकाश ११ः१५–१९ १ कोरिन्थी १५ः५०–५८
About YouTube Real-Time View Count
With SocialCounts.org’s view counter, track your YouTube video’s live view count and YouTube likes count in real time with fast, reliable updates.
Watch every YouTube video live view count rise with our real-time YouTube views tracker—built for accuracy and minimal delay.
Follow YouTube real time views as they happen, using our dedicated view counter for YouTube videos.
Get up-to-date live view count on YouTube and see real-time growth with SocialCounts.org’s smart tracking tools.
Embed Widget
Parameters:
fullscreen=true- Fullscreen countergraph=true- Live graph chartcounter=0/1/2- Select counter (0=likes, 1=views, 2=comments)
URL
Click to copy the embed URL to your clipboard

