Share

Live Analytics

Comments 0

कार्तिक महिनाको सम्पूर्ण पात्रो २०८३ | शुभ साईत र दशैँ तिहार भाइटीका छठका साइत Kartik Calendar2083 Analytics Table

Income Estimates for कार्तिक महिनाको सम्पूर्ण पात्रो २०८३ | शुभ साईत र दशैँ तिहार भाइटीका छठका साइत Kartik Calendar2083

Based on this YouTube video's total view count of 51.1K views and industry-standard rates, the estimated total earning is $36 - $102 through ad revenue. Historical data is not yet available to calculate daily, weekly, or monthly averages.

About कार्तिक महिनाको सम्पूर्ण पात्रो २०८३ | शुभ साईत र दशैँ तिहार भाइटीका छठका साइत Kartik Calendar2083

Explore कार्तिक महिनाको सम्पूर्ण पात्रो २०८३ | शुभ साईत र दशैँ तिहार भाइटीका छठका साइत Kartik Calendar2083 with 51,184 views, 2,080 likes, and 231 comments. Experience the impact of this video content that has captured audience attention.

🙏 जय श्रीराधे कृष्ण! जय श्रीदामोदर! जय सनातन धर्म! 🌺 🌞 कार्तिक महिनाको सम्पूर्ण पात्रो २०८३ | व्रत, पर्व, तिथि र शुभ साइतहरू २०८३ साल कार्तिक १ गतेदेखि ३० गतेसम्म अर्थात् १८ अक्टोबरदेखि १६ नोभेम्बर २०२६ सम्म कुन दिन कुन व्रत, पर्व, धार्मिक अनुष्ठान तथा शुभ साइत परेको छ? सूर्यनारायण तुला राशिमा प्रवेश गर्ने पवित्र कार्तिक महिनामा पर्ने दशैँ, तिहार, एकादशी, लक्ष्मीपूजा, गोवर्धन पूजा, भाइटीका, छठ पर्वलगायत सम्पूर्ण प्रमुख धार्मिक अवसरहरूको जानकारी यस विशेष भिडियोमा प्रस्तुत गरिएको छ। 🌺 कार्तिक महिनाका प्रमुख व्रत तथा पर्वहरू ✅ कार्तिक १ — तुला संक्रान्ति, महाअष्टमी, कालरात्रि पूजा ✅ कार्तिक ३ — महानवमी ✅ कार्तिक ४ — विजयादशमी, दशैँको टीका ✅ कार्तिक ५ — पापाङ्कुशा एकादशी ✅ कार्तिक ८ — कोजाग्रत पूर्णिमा ✅ कार्तिक ९ — कार्तिक स्नान तथा आकाशदीपदान आरम्भ ✅ कार्तिक १९ — रमा एकादशी ✅ कार्तिक २० — धनतेरस, यमदीपदान ✅ कार्तिक २१ — काग तिहार, धन्वन्तरी जयन्ती ✅ कार्तिक २२ — कुकुर तिहार, महालक्ष्मी पूजा ✅ कार्तिक २३ — गाई पूजा, औँसी ✅ कार्तिक २४ — गोवर्धन पूजा, गोरु पूजा, म्हः पूजा ✅ कार्तिक २५ — भाइटीका, किजा पूजा ✅ कार्तिक २९ — छठ पर्व 📿 यस भिडियोमा विशेष जानकारी: 🔸 कार्तिक महिनाको धार्मिक तथा आध्यात्मिक महत्त्व 🔸 कुन दिन कुन व्रत र पर्व परेको छ? 🔸 कार्तिक स्नान, तुलसी पूजा र दीपदानको महिमा 🔸 एकादशी तथा प्रदोष व्रतका दिनहरू 🔸 अग्नि, रुद्री, अन्नप्राशन, धान्यच्छेदन तथा व्यापारिक प्रतिष्ठान आरम्भका शुभ मुहूर्तसम्बन्धी पात्रो जानकारी 🔸 दशैँदेखि तिहार र छठसम्मका प्रमुख पर्वहरू शुभ मुहूर्त तथा धार्मिक अनुष्ठानको अन्तिम निर्णय गर्दा आफ्नो स्थान र प्रामाणिक पञ्चाङ्गअनुसार यकिन गर्नुहोला। 🎙️ प्रस्तुति एवं धार्मिक व्याख्या: १८ महापुराण प्रवक्ता पं. कुबेर सुवेदी धर्म दर्शन आश्रम, देवघाटधाम धर्म दर्शन फाउण्डेशन नेपाल 🌺 सत्सङ्गबाट समाधानको दर्शन — धर्म दर्शन। 🙏 भिडियो उपयोगी लागेमा Like, Share र Comment गर्नुहोला। सनातन धर्म, संस्कृति, श्रीमद्भागवत कथा तथा धार्मिक पात्रोसम्बन्धी नियमित जानकारीका लागि हाम्रो Dharma Darshan YouTube Channel Subscribe गर्नुहोला। यस जानकारीलाई देश तथा विदेशमा रहनुभएका आफन्तजनसम्म पुर्‍याउन सहयोग गर्नुहोला। 🌸 जय श्रीराधे कृष्ण! जय श्रीदामोदर! #Kartik2083 #KartikCalendar2083 #NepaliPatro2083 #KartikPanchang #KuberSubedi #DharmaDarshan #Dashain2083 #Tihar2083 #Bhaitika2083 #ShubhSait #Ekadashi2083 #ChhathPuja2083 #SanatanDharma #कार्तिक२०८३ #कार्तिकपात्रो #शुभसाइत #नेपालीपात्रो #पंकुबेरसुवेदी

About YouTube Real-Time View Count

With SocialCounts.org’s view counter, track your YouTube video’s live view count and YouTube likes count in real time with fast, reliable updates.

Watch every YouTube video live view count rise with our real-time YouTube views tracker—built for accuracy and minimal delay.

Follow YouTube real time views as they happen, using our dedicated view counter for YouTube videos.

Get up-to-date live view count on YouTube and see real-time growth with SocialCounts.org’s smart tracking tools.

Embed Widget

Parameters:

  • fullscreen=true - Fullscreen counter
  • graph=true - Live graph chart
  • counter=0/1/2 - Select counter (0=likes, 1=views, 2=comments)
URL

Click to copy the embed URL to your clipboard