14,284
likes
573
comments
daily view 0
monthly view 0
Live Analytics
Comments 0
पायल्स रोग र यसको घरेलु उपचार, घरमा यस्तो गर्नुस दुख पाउनु पर्दैन, यस्तो छ सजिलो उपचार विधि Piles Analytics Table
Income Estimates for पायल्स रोग र यसको घरेलु उपचार, घरमा यस्तो गर्नुस दुख पाउनु पर्दैन, यस्तो छ सजिलो उपचार विधि Piles
Based on this YouTube video's total view count of 530K views and industry-standard rates, the estimated total earning is $372 - $1.06K through ad revenue. Historical data is not yet available to calculate daily, weekly, or monthly averages.
About पायल्स रोग र यसको घरेलु उपचार, घरमा यस्तो गर्नुस दुख पाउनु पर्दैन, यस्तो छ सजिलो उपचार विधि Piles
Explore पायल्स रोग र यसको घरेलु उपचार, घरमा यस्तो गर्नुस दुख पाउनु पर्दैन, यस्तो छ सजिलो उपचार विधि Piles with 530,969 views, 14,284 likes, and 573 comments. Experience the impact of this video content that has captured audience attention.
हामीसँग प्रत्यक्ष कुराकानी गर्न यो ग्रुपमा join हुनुहोस : https://invite.viber.com/?g2=AQBNmPD2z5VbzUkc2G8SbFXmsBr4aUYPnOjLHXqsV7Y6iIfPovVTnxdzQEFhfm0L #samacharpati #samacharpati #Piles पायल्स रोगको बारेमा तपाईहरुले सोधेका प्रश्नका उत्तरहरु आएका छन् है । अझै केहि समस्या छन् भने कमेण्टमा लेख्नहोस है । यो नयाँ भिडियो हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद : https://youtu.be/qIqlDsXjpUA Presenter : Pralhad Chandra Ghimire Guest : Camera/Edit : #Robart_Ghimire #RobartReturns **CONTACT US** Pokhara Media Club Pvt.Ltd, Pokhara, Nepal Phone : +97761468012, 9856032486 Email : [email protected] Facebook : https://www.facebook.com/samacharpati/ पायल्स रोग र यसको घरेलु उपचार, घरमा यस्तो गर्नुभयो भने दुख पाउनु पर्दैन, यस्तो छ सजिलो उपचार विधि, piles treatment at home, piles symptoms, piles ka ilaj, piles treatment at home in nepali, piles treatment at home in hindi, piles treatment at home in telugu, piles all above, piles treatment at home tamil, piles symptoms in nepali, piles ka upachar, पाइल्स पायल्स, निकै कष्टकर समस्या हो । गलत खानपान र जीवनशैलीले निम्त्याउने यो समस्याबाट धेरैजना ग्रसित हुन्छन् । तर, लाजको कारण रोग लुकाउँछन् । जबसम्म समस्याले जटिल रुप लिदैन, तबसम्म उपचार खोजिदैन । मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिन्छ । जटिल अवस्थामा भने शल्याक्रिया गर्नुपर्ने समेत हुनसक्छ । योग, आर्युवेदलगायत परम्परागत उपचार विधीबाट पनि यसको निदान खोज्न सकिन्छ । यसलाई विभिन्न श्रेणीमा राखिएको छ । १. शिराहरु सुन्निएर सानो डल्लो बनी मलाशयमा नै रहने तर, बाहिर नआउने । २. सुन्निएका नसाहरु मल त्याग गर्दा बाहिर आउने, दिसा गरिसकेपछि पुन आफ्नै स्थानमा जाने । ३. शिराहरुको डल्लो बाहिर आउने र आफैं यथास्थानमा नजाने । ४. सुन्निएको नशाका डल्लाहरु निरन्तर मलद्वार बाहिर नै रहने । दिसा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो । मलाशयमा भारीपन हुने, दिसा खलास नहुने, दुख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दुखाई बढी हुन्छ । गुद्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ । हेर्नुहोस यो भिडियो : #samacharpati #samacharpati #samacharpati
About YouTube Real-Time View Count
With SocialCounts.org’s view counter, track your YouTube video’s live view count and YouTube likes count in real time with fast, reliable updates.
Watch every YouTube video live view count rise with our real-time YouTube views tracker—built for accuracy and minimal delay.
Follow YouTube real time views as they happen, using our dedicated view counter for YouTube videos.
Get up-to-date live view count on YouTube and see real-time growth with SocialCounts.org’s smart tracking tools.
Embed Widget
Parameters:
fullscreen=true- Fullscreen countergraph=true- Live graph chartcounter=0/1/2- Select counter (0=likes, 1=views, 2=comments)
URL
Click to copy the embed URL to your clipboard

