6
likes
0
comments
daily view 0
monthly view 0
Live Analytics
Comments 0
नेपाली कांग्रेसको महाधिबेशन | चोलेन्द्र प्रकरण | Dr. Deepak Chaudhary | EP 13 | Development Gaps | Analytics Table
Income Estimates for नेपाली कांग्रेसको महाधिबेशन | चोलेन्द्र प्रकरण | Dr. Deepak Chaudhary | EP 13 | Development Gaps |
Based on this YouTube video's total view count of 1.03K views and industry-standard rates, the estimated total earning is $1 - $2 through ad revenue. Historical data is not yet available to calculate daily, weekly, or monthly averages.
About नेपाली कांग्रेसको महाधिबेशन | चोलेन्द्र प्रकरण | Dr. Deepak Chaudhary | EP 13 | Development Gaps |
Explore नेपाली कांग्रेसको महाधिबेशन | चोलेन्द्र प्रकरण | Dr. Deepak Chaudhary | EP 13 | Development Gaps | with 1,037 views, 6 likes, and 0 comments. Experience the impact of this video content that has captured audience attention.
#deepakchaudhary #developmentgaps #nepalicongress #nepalicongresselection #cholendraprakaran #newepisode #dr.deepakchaudharypodcast # नेपाली कांग्रेसको एकता, प्रभावकारिता र जनविश्वास बढाउन यस अधिवेशनले कस्तो मार्गदर्शन गर्नुपर्छ? 1. नेतृत्व बदल्ने कि नेतृत्वको शैली नै बदल्ने? 2. पुरानो विरासत बोकेर हिँड्ने कि नयाँ पुस्ताको विश्वास जित्ने? 3. सत्ता खोज्ने कांग्रेस कि समाधान दिने कांग्रेस? o राजनीतिक दलको सुशासन (Political Party Governance) को दृष्टिकोणबाट हेर्न चाहन्छु । नेपाली कांग्रेसको अधिवेशनको सन्दर्भमा मूलत तीन सवालहरु छन्- i. नेतृत्वको पारदर्शि र प्रजातान्त्रिक अभ्यास/ आन्तरिक लोकतन्त्र: दूरदर्शि नेतृत्वको चयन जसले राजनीतिक संस्कार, संगठन र शासनशैली, गुटको प्रतिनिधित्व कि जनताको . पार्टी सुशासन, संचालन, कार्यकर्ता चयन ii. जेनजी आन्दोलन पछि बद्लिदो परिवेश अनुसार बदलिँदो अपेक्षा र असन्तुष्टिलाई कांग्रेसले कसरी आफ्नो नीति, नेतृत्व र संगठनात्मक अभ्यासमा समेट्ने हो भन्ने कुरा iii. सुशासन, रोजगारी र आर्थिक विकासका लागि आगामी एक दशकको स्पष्ट र दूरदर्शी राष्ट्रिय कार्यदिशा योजना बनाउन आवश्यक । आन्तरिक लोकतन्त्र → पारदर्शी नेतृत्व चयन → वैचारिक स्पष्टता → जवाफदेहिता → जनउत्तरदायी संगठन #चोलेन्द्र राणा प्रकरणलाई कसरी हेर्नु हुन्छ ? यसलाई न्यायपालिका (संवैधानिक संस्था)को स्वायत्तता, राजनीतिक प्रभाव, पारदर्शिता र जवाफदेहितासँग जोडिएको विषयका रूपमा हेर्नुपर्छ। यस प्रकरणले न्यायिक नेतृत्वमा पारदर्शिता, संस्थागत मर्यादा, निष्पक्षता र सार्वजनिक विश्वास बारे गम्भीर प्रश्न उठाएको छ। o जबराविरुद्ध २०७८ फागुनमा संसद्मा महाअभियोग दर्ता भयो। तर, यसलाई टुंगाइएन, राजनीतिक बदला प्रतिशोधको भाव दियो: र संवैधानिक जटिलता: • न्यायिक विचलन- सार्वजनिक विश्वासमा कमी ल्याउने • कार्यपालिका-न्यायपालिका सेटिङ तथा भागबण्डाको राजनीति: मन्त्रिपरिषद्मा आफ्ना नातेदार(गजेन्द्र हमाल)लाई मन्त्री बनाउन दबाब दिएको खबर सार्वजनिक भएको । • अदालतभित्रै विद्रोह: पहिलोपटक सर्वोच्चका बहालवाला न्यायाधीशहरूले उनीसँग इजलास सेयर गर्न अस्वीकार (बेन्च बहिष्कार) गरे। यसले उनीप्रति आफ्नै सहकर्मीहरूको विश्वास नरहेको प्रस्ट पार्यो। जबराविरुद्ध २०७८ फागुनमा संसद्मा महाअभियोग दर्ता भयो। तर, यसलाई किनारा लगाउने शैलीले नेपाली संसदीय अभ्यासको कमजोर पाटो उजागर गर्यो: • राजनीतिक र न्यायमूर्तिबिच द्दन्द/ राजनीतिक हतियार: • संवैधानिक जटिलता: #नेपालका राजनीतिक दलहरु चुनाव केन्द्रीत भइरहेका छन् । आगामी चुनावी मुद्दा के के हुन सक्छ ? १. सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक सुधार • भ्रष्टाचार छानबिन र कानुनी कारबाही: • पुस्तान्तरण र नेतृत्व परिवर्तन: • डिजिटल र पारदर्शी शासन: २. आर्थिक समृद्धि, रोजगार र युवा पलायन (वैदेशिक रोजगार) • रोजगारी सिर्जना र ब्रेन ड्रेन (Brain Drain) रोक्ने: • आर्थिक मन्दी र पूर्वाधार विकास: • कृषि तथा औद्योगिक प्रवर्द्धन: ३. संघीयताको कार्यान्वयन र अधिकारको बाँडफाँड • प्रदेश र स्थानीय तहको अधिकार सन्तुलन: • संविधान संशोधन/पुनरावलोकन: ४. शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा ५. भू-राजनीति र परराष्ट्र नीति • भूराजनीतिक प्रतिस्पर्धा/राष्ट्रिय स्वाधीनता/सीमा विवाद: सीमा समस्या, वैदेशिक सहयोग/परियोजना (BRI, MCC आदि) को सफल कार्यान्वयन। ६. सामाजिक समावेशिता र पहिचानका मुद्दा • सीमान्तकृत समुदायको अधिकार: / धर्म र पहिचानको बहस:
About YouTube Real-Time View Count
With SocialCounts.org’s view counter, track your YouTube video’s live view count and YouTube likes count in real time with fast, reliable updates.
Watch every YouTube video live view count rise with our real-time YouTube views tracker—built for accuracy and minimal delay.
Follow YouTube real time views as they happen, using our dedicated view counter for YouTube videos.
Get up-to-date live view count on YouTube and see real-time growth with SocialCounts.org’s smart tracking tools.
Embed Widget
Parameters:
fullscreen=true- Fullscreen countergraph=true- Live graph chartcounter=0/1/2- Select counter (0=likes, 1=views, 2=comments)
URL
Click to copy the embed URL to your clipboard

